प्रेमसागर फाउन्डेसन नेपाल:
एक गैर-नाफामूलक संस्था, जसले
प्रेम र कर्मद्वारा सकारात्मक परिवर्तन ल्याउँछ।

प्रेमसागर फाउन्डेसन नेपाल नेपालको दुर्गम तथा पिछडिएका समुदायहरूलाई आत्मनिर्भर बनाउन समर्पित एक गैर-नाफामूलक संस्था हो। हामी खाद्य सुरक्षा, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतना, सीप विकास तालिम, र सामुदायिक विकासका क्षेत्रमा सहयोग प्रदान गर्दै दिगो र सकारात्मक परिवर्तन ल्याउन निरन्तर कार्यरत छौँ।

www.premsagarnepal.org