१,३३,२३४ जनाको उपस्थितिमा ऐतिहासिक बहुलेखक पुस्तक वाचन कार्यक्रम
२ मार्च २०२५ मा New York Times का बेस्टसेलर लेखक प्रेम रावत र भारतीय लेखक विपुल रिखी ले संयुक्त रूपमा आयोजना गरिएको बहुलेखक पुस्तक वाचन कार्यक्रममा १,३३,२३४ जनाको उपस्थितिसहित “सबैभन्दा धेरै दर्शक सहभागी भएको बहुलेखक पुस्तक वाचन” विधामा नयाँ गिनिज वर्ल्ड रेकर्ड स्थापना गर्नुभयो।
आयोजक:
राज विद्या केन्द्र (Raj Vidya Kendra)
स्थान:
गया, बिहार, भारत
मिति र समय:
२६ नोभेम्बर २०२३, बिहान १०:०० बजे
Querries (if any):Please visit rvk website if you have any questions or query.