३,७५,६०३ जनाको उपस्थितिमा विश्वकै सबैभन्दा ठूलो व्याख्यान
२६ नोभेम्बर २०२३ मा भारतको गया, बिहार मा आयोजित कार्यक्रममा ३,७५,६०३ विद्यार्थी, विशिष्ट व्यक्तित्व, बुद्धिजीवी, सञ्चारकर्मी तथा शान्तिका खोजीमा रहेका सहभागीहरू “जीवनको मूल्य बुझौं: आफूलाई चिनौं” विषयमा प्रेम रावतको प्रेरणादायी सम्बोधन सुन्न उपस्थित भएका थिए।
यस ऐतिहासिक कार्यक्रममा “सबैभन्दा धेरै सहभागी भएको व्याख्यान” विधामा नयाँ गिनिज वर्ल्ड रेकर्ड स्थापना भएको थियो।
आयोजक:
राज विद्या केन्द्र (Raj Vidya Kendra)
स्थान:
गया, बिहार, भारत
मिति र समय:
२६ नोभेम्बर २०२३, बिहान १०:०० बजे