प्रेम रावतलाई भारतको विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ ।

सेप्टेम्बर ३०, २०२५ मा अन्तर्राष्ट्रिय रूपमा परिचित शान्ति शिक्षाविद् तथा लेखक प्रेम रावतलाई भारतको हैदराबादस्थित डा. बी.आर. अम्बेडकर मुक्त विश्वविद्यालय (BRAOU) ले शान्ति, मानवता र आत्मबोधको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अथक योगदानको सम्मानस्वरूप मानार्थ विद्यावारिधि (Honorary Doctoral Degree) प्रदान गरेको थियो।

थप पढ्नुहोस्