अन्तर्राष्ट्रिय कार्यक्रमहरू

ब्रान्ड लरियट द्वारा प्रेम रावत तथा प्रेम रावत फाउन्डेसनलाई प्रतिष्ठित सम्मान

६ डिसेम्बर २०२३ मा The BrandLaureate ले श्री प्रेम रावत तथा The Prem Rawat Foundation लाई विश्व शान्तिको प्रवर्द्धन र उत्कृष्ट सामाजिक योगदानको कदर गर्दै प्रतिष्ठित सम्मान प्रदान गरेको थियो।

The World Brands Foundation अन्तर्गत स्थापित The BrandLaureate The Brand Laureate ले विश्वभर प्रेरणादायी नेतृत्व र असाधारण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यस संस्थाले प्रेम रावत र TPRF लाई प्रदान गरेको हो। Hall of Fame यसअघि सन् २०१२ मा पनि प्रेम रावतलाई The Brand Laureate Lifetime Achievement Award प्रदान गरिएको थियो र उहाँलाई The Brand Laureate Hall of Fame मा समावेश गरिएको थियो। यस प्रतिष्ठित सम्मानमा उहाँसँगै नेल्सन मण्डेला पनि सम्मानित हुनुभएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ