६ डिसेम्बर २०२३ मा The BrandLaureate ले श्री प्रेम रावत तथा The Prem Rawat Foundation लाई विश्व शान्तिको प्रवर्द्धन र उत्कृष्ट सामाजिक योगदानको कदर गर्दै प्रतिष्ठित सम्मान प्रदान गरेको थियो।
The World Brands Foundation अन्तर्गत स्थापित The BrandLaureate The Brand Laureate ले विश्वभर प्रेरणादायी नेतृत्व र असाधारण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यस संस्थाले प्रेम रावत र TPRF लाई प्रदान गरेको हो। Hall of Fame यसअघि सन् २०१२ मा पनि प्रेम रावतलाई The Brand Laureate Lifetime Achievement Award प्रदान गरिएको थियो र उहाँलाई The Brand Laureate Hall of Fame मा समावेश गरिएको थियो। यस प्रतिष्ठित सम्मानमा उहाँसँगै नेल्सन मण्डेला पनि सम्मानित हुनुभएको थियो।