प्रेरणा कार्यक्रम २०७६

वि.सं. २०७६ मा AGPS ले नेपालभरि “प्रेरणा २०७६” नामक विशेष PWK कार्यक्रम आयोजना गरेको थियो। यसअन्तर्गत २२ वटा जिल्लास्तरीय कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए।

थप पढ्नुहोस्

नेपालमा प्रेम रावतका कार्यक्रमहरूको इतिहास

नेपालमा प्रेम रावतको पहिलो कार्यक्रम सन् १९७५ मे २ मा आयोजना गरिएको थियो। त्यसपछि उहाँले नेपालमा विभिन्न अवसरहरूमा पुनः भ्रमण गर्दै आफ्ना सन्देशहरू साझा गर्नुभयो।

थप पढ्नुहोस्

विपद्का समयमा AGPS को सहयोग

AGPS बाढी, पहिरो लगायतका प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिहरूलाई राहत सामग्री वितरण गर्दै विभिन्न मानवीय सेवाका कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ।

थप पढ्नुहोस्